• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary » मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका विरुद्ध अपहेलना मुद्धा दायर
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका विरुद्ध अपहेलना मुद्धा दायर

माघ ८ । प्रा.डा. गोविन्द केसी अनसन विषयमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीविरुद्ध सर्वोच्चमा अपहेलना मुद्धा दायर भएको छ ।

 एक घण्टाभित्र स्वास्थ्य सेवा सुचारु गर्न सर्वोच्च अदालतले आदेश दिएपनि उनले अस्पताल खुलाउन नसकेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च र अधिवक्ता सुनिल रंजन सिंहले मुद्धा दायर गरेका हुन् ।

 निवेदनमा अस्पतालको काममा अवरोध अवरोध आउने राजीनामा स्वीकृत नगर्न र विदा नदिन तथा सेवामा अवरोध गर्नेहरको पहिचानसहित अपहेलना मुद्दा चलाउन अन्तरिम आदेशका माग गरिएको छ ।

सर्वोच्चले बिहीबार आदेश प्राप्त भएको एक घण्टाभित्र स्वास्थ्य सेवा सुचारु गर्न आदेश दिएको थियो । तर, आकस्मिक बाहेकका सेवा सुचारु हुन सकेको छैन । 

प्रकाशित मिति: January 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |