• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » दोस्रो संविधानसभाको पहिलो बैठक सकियो
दोस्रो संविधानसभाको पहिलो बैठक सकियो

माघ ८ । दोस्रो संविधानसभाको पहिलो बैठक सम्पन्न भएको छ । सभाका जेष्ठ सभासद सुर्यबहादुर थापाको अध्यक्षता संविधानसभा भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।

पहिलो बैठकले सविधानसभा नियमावली ०७० जारी नभएसम्म संविधानसभा नियमावली ०६५ बमोजित बैठक सञ्चालन गर्ने प्रस्ताव पारित भएको छ । त्यस्तै,  संविधानसभा निर्वाचन सफल पार्न सहयोग गर्नेलार्इ धन्यबाद प्रस्ताव र अध्यक्षको व्यवस्था नहुन्जेल बैठक सञ्चालक समिति गठनको प्रस्ताव पनि पारित गरेको छ ।

 बैठक सञ्चालक समितिमा मानवहादुर विक, विद्या भण्डारी, जेवी जुहुरे, आशा चर्तुदेवी, विक्रम पाण्डे र अकवाल अहमद साह लगायत रहेका छन् ।

बैठकमा सप्तरीका २ का एमाओवादी सभासद अशोककुमार मण्डललाई सभासदको हैसियतका काम गर्न संविधानसभा अदालतले रोक लगाएकोबारे जानकारी गराइएको छ । संविधानसभाको अर्को बैठक माघ १५ गते बस्ने भएको छ ।

प्रकाशित मिति: January 22, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • नयाँ दिल्लीमा बलात्कार २३ प्रतिशतले बढ्यो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • सरकारको विरोधमा पत्रकारले गरे कपाल मुण्डन
गृह पृष्ठ |