• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » घाइते भएको दुई महिनापछि पत्रकार भण्डारीलाई उपचारार्थ सहयोग
घाइते भएको दुई महिनापछि पत्रकार भण्डारीलाई उपचारार्थ सहयोग

असार ४ । घाइते भएको दुई महिना पछि पत्रकार जीवन भण्डारीले उपचारका लागि सहयोगार्थ रकम पाएका छन् ।
गत बैशाख २३ गते पत्रकार महासंघको आन्दोलनका क्रममा घाइते भएका पत्रकार भण्डारीलाई आज उपचारका लागी सहयोग रकम हस्तान्तरण गरिएको हो ।
राजधानीमा गरिएको कार्यक्रममा पत्रकार भण्डारीलाई संचार सहकारी संस्थाका अध्यक्ष विष्णु निष्ठुरी र रिपोटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाले सहयोग रकम प्रदान गरेका हुन् ।

आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण वायाँ खुट्टामा चोट लागेका पत्रकार भण्डारीको राजधानीमा रहेको ग्राण्डी अस्पतालमा उपचार गरिएको छ ।

पत्रकार भण्डारी नेपाल प्रेस युनियन काठमाण्डौका उपाध्यक्ष र नेपालवाणी नेटवर्कका समाचार प्रमुखका रुपमा आवद्ध छन् ।

प्रकाशित मिति: June 18, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |