चीनले अन्तरिक्षमा मानव स्टेशन बनाउने
असार १२ । चीनले अन्तरीक्षमा मानव रहित मिसन सफल आरोहण गरेको छ ।
चिनियाँ अन्तरिक्ष यात्रीहरु १५ दिने अन्तरिक्ष मिसन सफलतापूर्वक पूरा गरी आज पृथ्वीमा फर्किएको छ । अन्तरिक्ष यात्रीहरु सकुशल आउन सफल भएका छन ।
शेन्जोङ–१० यान टियाङगोङ–१ नामक चिनियाँ अन्तरिक्ष प्रयोगशाले तीन जना अन्तरिक्ष यात्री पठाएर अन्तरिक्षमा पठाएको थियो ।
अब यस बिषयमा थप अनुसन्धान गर्ने शेन्जोङ १० ले जनाएको छ ।
यो शेन्जोङ १० चीनको पाँचौ मानवसहितको अन्तरिक्ष मिशन पठाएको छ । चीनले पृथ्वीमाथि स्थायी रुपमै अन्तरिक्ष मानव स्टेशन स्थापना गर्ने प्रयास गरीरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन ।
प्रकाशित मिति:
June 26, 2013