चीन भ्रमण गरी बैद्य स्वदेशमा
असार २८ । नेकपा माआवादीका अध्यक्ष मोहन बैद्य (किरण ) ५ दिनको चीन भ्रमण गरी स्वदेश फर्केका छन ।
सरकार र उच्चस्तरीय राजनीतिक दलसंग बार्ता गर्ने टोली गठन सार्वजनिक गरेकै दिन चीन प्रस्थान गरेका थिए ।बैद्यले चीनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरुसँग भेटवार्ता गरेको स्रोतले बताएको छ ।
चीनले नेपालमा चाँडै संक्रमणकाल अन्त्य गर्न चीनले सुझाव दिएको बताउका छन ।
आफूहरुले चुनाव बहिष्कारकै पक्षमा चिनियाँ नेताहरुलाई बुझाउएको बताए । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले पत्रकार सम्मेलनमा बताए ।

प्रकाशित मिति:
July 12, 2013