• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Health » पिउने पेप्सीमा क्यान्सर हुने तत्व फेला
पिउने पेप्सीमा क्यान्सर हुने तत्व फेला

नेपालमा पाइने पेयपदार्थमा विभिन्न समयमा गुणस्तरहिन तत्व भएको सार्वजनिकहुँदै नै आएको छ ।

जस्तै रेडवुल, कोकाकोला, रियल जुस ,प्याकेट दुध आदी. तर  अहिले भने पेप्सीमा पनि अखाद्य पदार्थ रहेको फेला परेको छ ।

यसैगरी  अहिले पेप्सीमा क्यान्सर पैदा गर्ने तत्व मापदण्ड भन्दा बढी पाइएको  छ ।

 वातावरण वाच डग द सेन्टर फर इनभाइरमेन्टल हेल्थले गरेको अध्यनमा पेप्सीमा कलर ल्याउन प्रयोग  गरिने रसायनमा  बढी कार्सिनोजेन अर्थात क्यान्सर उत्पन्न गर्ने तत्व पाइएको  हो । कार्सिनोजेन  क्यान्सर हुनका लागि यसले मदत गर्ने  चिकित्सकहरुको भनाई छ ।

प्रकाशित मिति: July 05, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |