• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » ट्राफिकद्धारा कारबाही गरी डेढ करोड बढी राजस्व संकलन
ट्राफिकद्धारा कारबाही गरी डेढ करोड बढी राजस्व संकलन

साउन २ । ट्राफिक प्रहरीले कारबाही गरी कास्की जिल्लामा यो आर्थिक वर्षमा मात्रै एक करोड २८ लाख २८ हजार सात सय राजस्व संकलन गरेको छ ।

गत वर्षको तुलनामा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा ५२५ ले कमी आएको छ । ट्राफिक व्यवस्थापनको साथ साथै ट्राफिक जनचेतनामूलक कार्यक्रमहरुलाई पनि क्रमिक रुपले अगाडि बढाएको कारण जिल्ला भरिको सवारी दुर्घट्नाको संख्यामा ३३५ ले कमी आएको हो ।
प्रहरी सक्रियताकै कारण मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने व्यक्तिहरु माथि भएको कारवाहीमा भने १२७ ५ले वृद्धि भएको छ ।

अपराध नियन्त्रण तथा अपराधको सफल अनुसन्धानमा पछिल्लो समयमा भएको प्रहरी सक्रियताको कारण सुरक्षा व्यवस्था थप सुदृढ हुनुको साथै ट्राफिक व्यवस्थापनमा समेत सुधार आएको प्रहरीको दाबी छ ।

सवारी दुर्घट्ना न्यूनिकरण गरी धनजनको क्षति हुनबाट रोक्न एवं ट्राफिक व्यवस्थापनलाई अझबढी प्रभावकारी बनाउन कास्की प्रहरीले सबैसँग सहयोगको अपेक्षा गरेको छ ।

प्रकाशित मिति: July 17, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • जागिर लगाइदिने आश्वासन देखाएर बलात्कार गर्ने नेता पक्राउ
  • SC summons PM, Attorney Gen for clarification on Dekendra murder probe
  • कम्प्युटर नै नदेखी कम्प्युटर पढ्छन् जाजरकोटका विद्यार्थी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • नेपाली रुचिले जितिन् फिलिपिन्सको सौन्दर्य प्रतियोगिताको उपाधी
गृह पृष्ठ |