गच्छदारले पार्टीको नयाँ नाम खोज्दै
असार २९ । विजय कुमार गच्छदारको पार्टि मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा पार्टीको नामबाट मधेस शब्द हटाउनका लागि सिफारिस आएको छ ।पार्टीको झण्डामा नयाँ ढगं बाट बनाउने बारेमा छलफल भइरहेको बताइएको छ ।
पार्टीको नाम लोकतान्त्रिक फोरम राख्न गच्छदारले नै प्रस्ताव गरेको बताइएको छ ।
तर, उनको प्रस्तावमा अधिकांश केन्द्रीय नेताले विरोध जाएका थिए ।
केही दिनअघि बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष गच्छदारले तराई, मधेस, पहाड सबै क्षेत्र र जनजातिको साझा पार्टी बनाउन नाममा मधेस शब्द हटाई लोकतान्त्रिक फोरम शब्द राख्न प्रस्तावमा ल्याएका थिए नयाँ पत्रिकामा खबर रहेको छ ।

प्रकाशित मिति:
July 13, 2013