फेसबुकबाट पैसाका लागि सेक्स पार्टनर बनाउन खोज्ने पक्राउ
भदौ ५ । नक्कली फेसबुक आइडी बनाएर पैसाका लागि सेक्स पार्टनर बनाउन खोज्ने पक्राउ एक जना पक्राउ परेका छन् ।
बिभिन्न मिति र समयमा सम्भ्रान्त परिवारका महिलाहरुलाई सामाजिक संजाल तथा फेसबुकबाट नक्कली प्रोफाईल बनाई आफ्नै अश्लिल फोटोहरु समेत राखि म्यासेज पठाई रकमको लागि सेक्स पार्टनर बनाउन खोज्ने कार्यमा संलग्न रहेका जिल्ला सिन्धुली जलकन्या गा.वि.स.वडा नं.२ घर भएका राम कुमार स्याङ्गवो पक्राउ परेका हुन् ।
उनलाई पक्राउ गरि बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि मिति काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।
विद्युतिय कारोबार ऐन अन्तर्गत १ लाखसम्म जविवाना वा पाँच वर्ष कैद तथा दुवै सजाय हुने उल्लेख छ ।

प्रकाशित मिति:
August 20, 2014