यस्तो हुन्छ भोटेकोशीको बन्जी जम्प
काठमाडौंबाट करिब तीन घण्टामा पुग्न सकिन्छ भोटेकोसी बन्जी जम्प । बिहान सबेरै काठमाडौंबाट हिँड्यो भने करिब डेढ घण्टामा दोलालघाट र त्यहाँबट बाह्रबीसे हुँदै भोटेकासी बन्जी जम्पमा पुग्न सकिन्छ ।
नेपालमा बन्जी जम्पिङको सुरूवात गर्ने उद्देश्यले २०५८ सालमा उक्त नदीमा ४८ लाखमा झोलुङ्गे पुलको निर्माण गरिएको थियो ।
त्यहीँ पुलबाट करिब एक सय ६० मिटर तल बगिरहेको भोटेकोसीमा बन्जी जम्प गर्ने गरिन्छ । तर जहाँ एक सय ६० मिटरमध्ये एक सय मिटरसम्म मात्र जम्प गराइन्छ।
विकिपिडियामा उल्लेख भएअनुसार एकपटकको जम्पिङका लागि नेपालीलाई दुई हजार रूपैयाँ शुल्क लाग्छ भने विदेशी पर्यटकका लागि ६ हजार रूपैयाँसम्म लिने गरिन्छ । जुन ठाउँका केही भिडियोहरु हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रकाशित मिति:
November 17, 2013