• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » अज्ञात समुहद्वारा क्याम्पस पुस्तकालयमा आगजनी
अज्ञात समुहद्वारा क्याम्पस पुस्तकालयमा आगजनी


असोज २६ – अज्ञात समुहले राजविराजस्थित मोडल क्याम्पसको पुस्तकालयमा गएराति आगजनी गरेको छ ।

राजविराज–४ स्थित सो क्याम्पसको पुस्तकालयमा राति ८ः१५ बजे अज्ञात समूहले आगजनी गरेको बताइएको छ ।

क्याम्पस सुरक्षार्थ बस्ने गरेका चौकीदार खाना खान गएको समयमा तीन जनाको संख्यामा आएका युवाले पेट्रोल छर्केर आगो लगाएको चौकीदार सदानन्द यादवको भनाई छ ।

खुकुरी छापको खाने तेलको बोतलमा पेट्रोल बोकेर आएका तीन युवाले क्याम्पस पुस्तकालयको सिसा फुटाली पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ ।

आगाले पुस्तकालयमा रहेको कम्प्युटर प्रिन्टर, मोनिटर, सिपियु र रजिस्ट्रेसन फर्म एक एक थान, ¥याक र सोमा रहेका केही गेसपेपर जलेर क्षतिग्रस्त भएको छ ।

प्रकाशित मिति: October 12, 2012

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |