७० हजार भन्दा बढी उपत्यकामा नक्कली लाइसेन्स
भदौ ४ । उपत्यकाकामा मात्रै ७० हजार भन बढी नक्कली सवारी साधन अनुमति पत्र (लाइसेन्स) रहेको खुल्न आएको छ ।
यातायातमै काम गर्ने सरकारी कर्मचारीको मिलेमतोमा यस्तो हुन गएको हो ।
कानुन पालना गराउने निकाय नै आर्थिक लोभमा बिक्दाखेरी यस्तो परिस्थिति उत्पन्न भएको हो ।

प्रकाशित मिति:
August 20, 2013