ट्रिपरको ठक्करले १ को मुत्यु
साउन २१ – ट्रिपरको ठक्करबाट बनेपामा एक जनाको मुत्यु भएको छ । बा ४५ प ५५५२ नम्बरको मोटरसाइकललाई वनेपा १० तरकारी बजार स्थित बा २ ख ९६२९ नम्बरको ट्रिपरकले ठक्कर दिदाँ मोटरसाइकलमा बसेका पाँचखाल- ३ केराघारीकी चन्द्रकुमारी अधिकारीको मुत्यु भएको छ ।
भने मोटरसाइकल चालक प्रदीप अधिकारी गम्भीर घाइते भएका छन ।
उनको अहिले शीर मेमोरियल अस्पतालमा उपचार गरीदै छ । दुर्घटना पछि अरनिको राजमार्गमा बनेपामा स्थानीयबासिन्दाले यातायात ठप्प गराएका छन । ट्रिपर र ट्रिपर चालबकलाई प्रहरीले नियत्रणमा लिएको छ ।

प्रकाशित मिति:
August 05, 2013