सुनको भाउ अहिलेसम्मकै महंगो
भदौ १२ । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेर आज कारोबार भईरहेको छ ।
बुधबार नेपाली बजारमा सुन तोलामा ६३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज मात्रै ३ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको हो । मंगलबार सुनको भाउ तोलामा ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा सुनको भाउ महंगिएको र डलरको भाउ पनि झन् उचाईमा पुगेकाले नेपाली बजारमा पनि सुनको भाउ बढेको हो ।
आज चाँदीको भाउ समेत बढेको छ । मंगलबार भन्दा एक हजार ५० रुपैयाँ बढेर चाँदी बुधबार ११ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति:
August 28, 2013