पाकिस्तानमा चर्चमा आक्रमणमा ५० जनाको मुत्यु, ७० घाइते
असोज ६ । पाकिस्तानको पेशावर शहर आतंकबादी समुहले एक चर्चमा गराएको आक्रमणमा ५० जनाको ज्यान गएको छ भने ७० भन्दा बढि घाइते भएका छन् ।
घाइतेहरुको स्थानियलेडी रिडिङ अस्पताल उपाचार भइरहेको अधिकारीहरुले बताएका छन् ।
ईसाइ धर्मालम्बिहरुले प्रार्थना गरिरहेका समयमा बिष्पोट गराइएको थियो ।
यस घटना पाकिस्तानको इस्लामी चरमपन्थीको सम्लग्नता हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति:
September 22, 2013