एमालेकै नेता भन्छन्– 'चुनाव हुन रेग्मीले राजीनामा दिनुपर्छ'

नेकपा–माओवादी लगायतका ३३ दलहरुलाई चुनावमा ल्याउन रेग्मीले प्रधानन्याधीश पदको राजिनामा दिनु आवश्वक रहेको उनको भनाइ रहेको छ ।
प्रेस चौतारीद्धारा तम्घासमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
नेकपा–माओवादीलगायतका दल चुनाव बहिस्कारको मुख्य कारण रेग्मी नै भएकोले माओवादीलाई चुनावमा ल्याउन रेग्मीले राजिनामा दिनुपर्ने उनले भनाइ थियो ।बिष्टले नेकपा एमाले सुरूदेखि नै रेग्मीले प्रधानन्यायधीश पदबाट राजिनामा दिनु पर्छ भन्दै आएको पनि बताए ।
प्रकाशित मिति:
September 22, 2013