• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, Political » कलम दरिलो बनेन : प्रचण्ड
कलम दरिलो बनेन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै राष्ट्रिय एकता र समृद्धिका लागि नयाँ संकल्पको आह्वान गरेका छन् ।

स्थापनाको १४ औं वर्षगाठको अवसरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले देशलाई राजनीति स्थायित्व, सुशासन र समृद्धितर्फ लैजानु आवश्यक रहेको भन्दै त्यसका लागि सकारात्मक भूमिका खेलिदिन पत्रकारहरुलाई आग्रह समेत गरे । 

उनले देशको स्थायी शान्ति, परिवर्तन र आर्थिक क्रान्तिको लागि कलम अग्रस्थानमा रहेको भन्दै त्यसका लागि कलम दरिलो नबनेको गुनासो समेत गरे ।


प्रकाशित मिति: January 29, 2018

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |