टेलिकमको गाडीमा आगजनी
असोज ६ । काठमाडौंको अनामनगर चोकमा मोटरसाईकलमा आएका दुई व्यक्तिले नेपाल टेलिकमको गाडीमा आगजनी गरेर प्रहार भएका छन् ।
कालो पल्सरमा आएका उनीहरुले नेपाल टेलिकमको पहेंलो प्लेटको बा १ ञ ९३६ नम्वरको जीपमा आगो लगाइदिएका छन् । आगलागीबाट जिपको केही भाग कहि भाग क्षती भएको छ ।
मोटरसाईकलमा आएका दुई युवाले जिप चालकलाई बाहिर निकालेर अनामनगर
चोकमा आगो लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
आगो लगाएर प्रहार व्यक्तिलाई खोजी कार्य तिब्र पारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
September 22, 2013