अनेरास्ववियुको महाधिवेशनमा विवाद कायमै
असोज ६ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियु भित्रको विवादले शनिवारनै सकिने नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया अझै बन्द सत्र सुरु हुन सकेको छैन।
राजनितिक नेतृत्वको कारणले प्यानल बनाउने विषयमा कुरा नलिनेपछि चुनावी प्रक्रिया लम्बिएको हो । अनेरास्ववियुको नयाँ नेतृत्वको लागि लक्ष्मण लम्साल र किशोर बिक्रम मल्लबीच प्रतिष्पर्धा हुने छ ।
महाधिवेशनले १ सय ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।त्यसमा ११ सदस्यीय पदाधिकारी र पदाधिकारी सहित ४५ सदस्यीय सचिवालय समिति निर्वाचित हुनेछन् ।

प्रकाशित मिति:
September 22, 2013