मलेसियामा मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु

गएराती मोटरसाइकल दुर्घटना हुँदा नवलपरासी सुनवलका डम्बरनाथ कुँवर योगी र भोजपुर गोगने -६ का डिकबहादर निरौलाको मृत्यु भएको छ ।
कम्पिनीको काम सकेर बासस्थानमा फर्किरहेका क्रममा उनीहरु चढेको मोटरसाइकल दुर्घटना भएको थियो । दुबै जना कोन्तानको मेघामलमा रहेको पेम्प्रो कम्पनीमा कार्यरत कर्मचारी थिए ।
अहिलो उनीहरुको शव स्थानीय अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति:
September 22, 2013