इराकमा आत्मघाती कार बम आक्रमणमा ६० मुत्यु

अधिकारीहरुका अनुसार ज्यान जानेहरुमा बढि महिला रहेको बताइएको छ । उक्त घटनामा अझै ७० गम्भिर घाइते भएका छन् । गएराती भ्एको उक्त बिष्पोटको जिम्मा कसैले लिएको र्छैन ।
संयुक्त राष्ट्रको आकडा अनुसार इराकमा यो वर्ष अहिले सम्म
५००० निर्दाष मानिसहरुले ज्यान गुमाइसकेका छन ।
प्रकाशित मिति:
September 22, 2013