पूर्वराजा ज्ञानेन्द्रको एम्बुलेन्स उपहारमा आचारसंहिता बाधक
भदौ २० । पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानी नजिकै रहेको फुटुङ गाविसलाई उपहार स्वरुप प्रदान गर्न लागेको एम्बुलेन्स दिने कार्य रोकिएको छ ।
निर्वाचन आचरसंहिताका कारण पूर्वराजा ज्ञानेन्द्रको उक्त कार्य रोकिएको हो ।
पूर्वराजाले सिप्रदी ट्रेडिङसँग खरिद गरेर नयाँ एम्बुलेस सहयोग गर्न लागेको तर आचार संहिताका कारण उक्त कार्य रोकिएको समाचार पत्रमा खबर छ ।
संविधानसभाको दोस्रो निर्वाचन नजिकिँदै जाँदा पूर्वराजा ज्ञानेन्द्र निक्कै सक्रिय बन्दै गएका छन् ।

प्रकाशित मिति:
September 05, 2013