भारतसँग भिड्न अगाडी नेपाली खेलाडीद्धारा पशुपतिको दर्शन
भदौ २० । साफ च्याम्पियनसिप अन्तर्गत समूह ए अन्तर्गत सेमिफाइनलको छनोट चरणको यात्रा सुनिश्चित गर्न आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा नेपाली टोलि जित हासिल गर्ने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछ भने भारत पनि सँधै झैँ नेपाललाई दबाउने उद्देश्यले आउने पक्का छ ।
यसैबीच, खेल अगाडी नै आज बिहान नेपाली खेलाडीहरुले पशुपतिनाथको दर्शन तथा पूजाआजा गरेका छन् ।
एन्फा प्रवक्ता ललितकृष्ण श्रेष्ठ, मुख्य प्रशिक्षक ज्याक स्टोफानोस्की र कृष्ण थापाको नेतृत्वमा नेपाली खेलाडी पशुपतिनाथमा पुगेर आशिर्वाद मागेका छन् ।
पशुपतिनाथको दर्शन गर्न त्यहाँ पुगेका खेलाडीहरुलाई ठूलो कुशेऔंशीको ठूलो भिडभाडले भारतविरुद्ध बढी भन्दा बढी गोल गर्न शुभकामना समेत दिएका छन् ।

प्रकाशित मिति:
September 05, 2013