आज कुशे औसी र बाबु मुख हेर्ने पर्व मानाइदै
भदौ २० । आज कुशे औंसी हिन्दु धर्मावलम्वीहरुले घर- घरमा कुश राखिदै छ । हिन्दुधर्ममा कुशलाई विष्णुभगवानको प्रतिकको रुपमा राखीन्छ । कुश घरमा राखेमा घरमा आफ्ना पितृहरु खुसीहुने धार्मिक बिश्वास गरिन्छ ।
यसै गरी आजैका दिन बाबुको मुख हेर्ने दिनका रुपमा पनि यस दिनलाई मनाईदैछ । यसैअबसरमा छोराछोरीले बाबुलाई मिष्ठान भोजन गराई उपाहार दिएर बाबुको मुख हेर्ने परम्परा रहको छ । बाबु नहुनेले नजिकको तिर्थस्थल वा मन्दिरमा गएर आफ्ना बाबुको नाममा श्राद्ध, तर्पण दिने गरेको पाईन्छ ।

प्रकाशित मिति:
September 05, 2013