आज कुशे औसी र बाबु मुख हेर्ने पर्व मानाइदै

यसै गरी आजैका दिन बाबुको मुख हेर्ने दिनका रुपमा पनि यस दिनलाई मनाईदैछ । यसैअबसरमा छोराछोरीले बाबुलाई मिष्ठान भोजन गराई उपाहार दिएर बाबुको मुख हेर्ने परम्परा रहको छ । बाबु नहुनेले नजिकको तिर्थस्थल वा मन्दिरमा गएर आफ्ना बाबुको नाममा श्राद्ध, तर्पण दिने गरेको पाईन्छ ।
प्रकाशित मिति:
September 05, 2013