• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » बिद्युतसट भएर ५ वटा पसलमा आगजनी
बिद्युतसट भएर ५ वटा पसलमा आगजनी

पुस १९  । झापाको भद्रपुरस्थित ध्रुसु हलवाईको घरमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट घर भाडामा रहेका ५ वटा पसल जलेका छन्।आगलागीमा २ वटा  टेर्लस सेन्टर,एउटा रेष्टुरेण्ट, किराना पसल र मोवाइल पसल रहेका छन्।

उक्त घरमा रहेको  बिश्वनाथ शाहको बिनायक टेर्लसबाट बिद्युत सट भएर आगो सल्कीएको प्रहरीले जनाएको छ ।

आगलागीबाट आगलागीमा ३०  लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

 बिहान ८ बजे  लागेको आगो स्थानीयबासिन्दा प्रहरी  र ३ वटा दमकल साहयताले एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति: January 03, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • प्रहरीमा भर्ना गरिदिन्छु भन्ने पक्राउ
  • पोखराको सराङसहित विभिन्न स्थानमा बर्डफ्लूको बिगबिगी
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • बल्खु एमाले बैठकमा नेपाल कड्किएपछि चर्काचर्की
  • 'बदलीयौ तिमी' लिएर आउँदै रबी रिमाल
गृह पृष्ठ |