राखीले बताइन आफ्नो सेक्स लाइफ
बलिउडकी आइटम गर्ल राखी सावन्तले आफ्नो सेक्सलाईफको बारेमा नयाँ कुरा गरेकी छिन् ।
राखीले एक अन्तर्वातामा क्रममा अहिले सम्म कसैसंग सेक्स नगरेको बताएकी छिन् । उनले अहिले सम्म सेक्स सम्बन्धको बारेमा आफुअनबिज्ञ रहेको बताएकी छिन् ।
तर स्मरणको होस् यस भन्दाम पहिले उनले आफ्नो पारिवारिक स्थिती नराम्रो भएकोले बेश्यालय सम्म गएको बताएकी थिइन् र उनकै ब्वाई फ्रेन्ड अवनीश अवस्थी संग लब इन रिलेसनसिप भएको कुरा मिडिया बताइ सकेकी थिईन ।
अब राखीको कहिले बताएको कुरा सही हो भनेर भन्न अप्ठारो परेको छ ।

प्रकाशित मिति:
September 07, 2013