मुम्बईको कोठीमा बेच्न लैजानेहरु पक्राउ
असोज ५ । सर्लाही सदरमुकाम मलंगवा सिमाबाट भारत लौजाने क्रममा ३ महिला र २ पुरुष दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र सिमा सुरक्षा प्रहरी बल सर्लाहीले मलंगवा–१० ले भित्रिबाटो हुदै भारत तर्फ जान लागेको समयमा उनीहरुलाई प्रक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा मकवानपुर छतिवन -९ की सोममाय मोक्तान, मोरङ्गकी लिला थापा,दोलखा स्यावा- १ की जाङमु शेर्पा, सर्लाहीका चन्द्रवहादुर मोक्तान र सिन्धुपाल्चोकका वीरबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
सोधपुक्षका क्रममा उनीहरुले बेग्ला बेग्दै जवाफ आएपछि उनीहरुलाई थप अनुसन्धान गरिएको थियो । प्रारम्भिक अनुसन्धानबाट उनीहरुलाई भारतको कोठीमा बेच्नका लागि लौजान लागेको हुन सक्ने बताइएको छ ।
प्रहरीले उनीहरुको साथबाट १५ हजार भारतिय रुपौया र ६० हजार रुपैयाँ सहित अमेरकी डलर समेत बरामद गरेको छ ।

प्रकाशित मिति:
September 21, 2013