वैद्य समुहलाई पाखा लगाए सूर्य ग्रहण लाग्छ : थापा

बिराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नेकपा-माओवादी लगायतका ३३ दललाई सहमतिमा नलिई गरिने संविधानसभाको चुनाववाट मुलुकले पूर्ण आकारको संविधान पाउन नसक्ने ठोकुवा गरे ।
सो अवसरमा उनले उनले कसैलाई पाखा लगाएर चुनाव गरे सूर्य ग्रहण लागेजस्तै भोलि बन्ने संविधान पनि सूर्यग्रहण लागेजस्तै बन्ने बताए ।
प्रकाशित मिति:
September 13, 2013