आज पनि भूकम्पको धक्का
भदौ २७ । नेपालको पूर्वी क्षेत्रमा बिहीबार बिहान ४ दशमलव ५ रेक्टर स्केलनको भूकम्पको धक्का महसुस गरिएको छ ।
धनकुटा सदरमुकाम केन्द्रविन्दु भएर बिहान १० बजेर १४ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केही दिन अगाडी पनि काठमाडौँ लगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रकाशित मिति:
September 13, 2013