लिम्बुवान बन्दका कारण पुर्वको जनजीवन प्रभाबित
भदौ २४ । संघिय गणतान्त्रिक समाजवादी पाटीले गरेको पुर्वका नौ जिल्ला बन्दका कारण पुर्वका सम्पुर्ण यातायातका साधन ठप्प रहेका छन।
बन्दका कारण पूर्वपश्चिम राजमार्ग, मेची राजमार्गकालगायत झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, सङखुवासभामा सवारी साधन चल्न दिइएको छैन ।
सवारी साधन नचलेपछि यात्रुहरुलाई अलपत्र भएका छन। बन्दका कारण त्यस क्षेत्रको वजार पसल,कलकारखाना शिक्षण संस्थामा असर परेको छ ।
संविधानसभा निर्वाचन हुनुअगावै संघिय गणतान्त्रिक समाजवादी पाटीले लिम्बुवान राज्य सुनिश्चितताको माग गर्दै आज बन्द गराएको छ ।

प्रकाशित मिति:
September 09, 2013