भारतका लागि अन्तिम मौका

खेल आज बेलुका नेपाली समय अनुसार ७ बजे शुरु हुनेछ । लगातार दुई खेल हारेको भारत आजको खेल जित्नै पर्छ ।यदि हारेको खण्डमा भारत बाहिरिने छ ।
वेष्टइन्डिज दुवै खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा छ भने आजको खेल जितेमा फाईलनमा पुग्ने छ ।
प्रकाशित मिति:
July 05, 2013