गतिलो भीडभाड बिहीन पशुपति (फोटोफिचर)
विवाहित महिलाहरु पतिको दीर्घायुका कामना गर्दै र अविवाहितहरुले चाहेजस्तो वर पाउँ भन्ने कामनाका साथ आज हिन्दु महिलाहरुले धुमधामका साथ निराहार ब्रत बसी तीज मनाईरहेका छन् ।
आज विशेष गरी राजधानीको पशुपतिमा दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ । तर विगतका वर्षमा भन्दा यसपालि दर्शनार्थी धेरै संख्या कम भएको देख्न सकिन्थ्यो ।
कस्तो छ त पशुपति परिसरको तीज फोटो फिचर हेर्नुहोस: लुइटेल दिनेश
प्रकाशित मिति:
September 18, 2012