यस्ता छन् अहिले चलेका/बजेका तीजका गीतहरु
हुन त तीजका गीतहरु अहिले नभएर झन्डै २/३ महिना अगाडीदेखि नै घन्किन थालेका हुन् । यो वर्ष पनि विभिन्न कलाकारहरुले विभिन्न थरी थरीका तीज गीतहरु बजारमा ल्याएका छन् । कस्ता कस्ता छन् त तीज गीतहरु हेर्नुहोस गीतका भिडियोहरु :
Kammarai Chhineko Teej Song.By Rajendra Kandel & Radhika Hamal
Bhane Man Thiyena Tara
Hai Mero Fariya By Bishnu Majhi
Pati Dev Ko Lagi By Komal Oli
प्रकाशित मिति:
September 17, 2012