उत्तर कोरियाका राष्ट्रपतिद्धारा आफ्नै पूर्वप्रेमिकालाई मृत्युदण्ड
भदौ २१ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले आफ्नै पूर्व प्रेमिकालाई मृत्यु दण्ड दिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
पोर्नोग्राफीसम्बन्धि कानुनको उल्लंघन गरेको भन्दै उनलाई मृत्युदण्ड दिइएको बताइएको छ ।
पोर्न स्क्याण्डलका विषयमा राष्ट्रपति किमले पूर्व प्रमिका हायोन सङ उललाई नकै परिवारजनको अगाडि गोली हानिएको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
किमसँगै अरु थुप्रै व्यक्तिहरुलाई पनि मृत्युदण्ड दिइएको छ भने किमका मृत्युदण्ड दिइएकाहरुको परिवारलाई समेत जेल पठाइएको बताइएको छ ।
केही सञ्चारमाध्यमहरुले युट्युबमा रहेको यो भिडियो हेरेपछि उनलाई मृत्युदण्ड दिइएको बताएका छन् । जुन भिडियो यस्तो छ:

प्रकाशित मिति:
September 06, 2013