बुद्ध भारतमा जन्मिएका भन्ने कलाकारले भने- 'मलाई माफी देऊ'
भदौ २४ । गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्ने कलाकारले माफी मागेका छन् ।
जिटिभीको 'बुद्ध' सिरियलका कलाकारले यसअघि बुद्ध भारतमा जन्मिएको भन्ने अभिव्यक्ति दिएका थिए । तर पछिल्लो पटक टेलिसिरीयलका कलाकार कविर बेदीले उक्त अभिव्यक्तिप्रति माफी माग्दै भगवान बुद्धको जन्म नेपालको लुम्बिनीमै भएको बताएका छन् । हो साथीहरु मैले गल्ती बोले, क्षमा दिनुस् उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन् - 'मेरो कुराले ज-जसको भावनामा ठेस पुर्यायो उनीहरुसँग म क्षमा चाहन्छु ।'
गौतम बुद्धको जन्म, जीवन र उपदेशहरु समावेश भएको जीटिभीमा प्रसार हुने उक्त टेलिसिरियल प्रसारण आरम्भ अघिको कार्यक्रममा निर्माता बिके मोदि तथा कलाकार बेदीले बुद्धको जन्म भारतमा भएको उल्लेख गरेका थिए।

प्रकाशित मिति:
September 09, 2013