पोखरामा साइँली डुंगा सरर्
पोखरा/लेकसाइड
'पोखरामा साइँली डुंगा सरर्' भन्ने गीत त नसुन्नै कमै होलान् । र पोखरा घुम्न जानेहरु डुंगामा नचर्ने पनि कुरै रहेन ।
पोखराको लेकसाइडमा अवस्थित फेवाताल नेपालमा मात्रै नभएर विश्वमै निक्कै परिचित छ । हजारौँ पर्यटकहरु फेवातालकै लागि जाने गर्दछन् ।
अझ रमाईलो कुरा त के छ भने पोखरामा साइँली डुंगा सरर् भने झैँ त्यहाँ महिलाहरुले डुंगा चलाएर पुरुष प्रधान यो समाजमा महिलाले नि गर्न सक्छन् भनि उदाहरणीय काम समेत गरिरहेका छन् ।
फेवातालमा विशेष गरी तालको अवलोकनका साथै तालको बिच भागमा अवस्थित मन्दिरको पुजा गर्नेहरु त्यहाँ जाने गर्दछन् । बिच भागमा अवस्थित मन्दिरमा जान समेत डुंगा चर्नै पर्नेहुन्छ । जुन फेवाताल आसपासका हेलोखबरको क्यामेराले कैद गरिएका केही दृश्यहरु यस्ता छन्:

प्रकाशित मिति:
September 01, 2013