थापा न्युरो अस्पतालमा भर्ना
असोज १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुर्यबहादुर थापा न्युरो अस्पतालमा भर्ना भएका छन्।
उनलाई गएराती नसासम्बन्धी समस्या देखिएपछि न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अहिले वरिष्ठ नसारोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको टोलीले अध्यक्ष थापाको स्वास्थ्य परीक्षण गरिरहेको छ।
८५ वर्षीय थापालाई आरामका लागि आज अस्पतालमै राखिने र भोली मात्र डिश्चार्ज गरिने अस्पताले जनाएको छ ।
उनी नियमित जाँचका लागि अस्पतालमा भर्ना गरिएको परिवारले जनाएको छ ।

प्रकाशित मिति:
October 05, 2013