बुद्धस्थल तिलौराकोट दरबारको अवलोकन गर्दै चार देशका अधिकारीहरु
असोज १९।बुद्धस्थलको प्रचारप्रसारका लागि सिंगापुर, मलेसिया, चीन र भियतनाम देशबाट आएका ५७ जनाको टोलीले प्राचीन तिलौराकोट दरबारको अवलोकन भ्रमण गरेको छन ।
उनीहरुले लुम्बिनी भ्रमण गरी तिलौराकोटको राजा सुद्धोदनको दरबारको पश्चिमी गेटको अवलोकन गरेका छन् ।
भ्रमण दलका टोलीकासदस्यले आफूहरु बुद्धको सन्देश विश्वभर फैलाउन, बुद्धस्थलको प्रचारप्रसार गर्नका लागि बुद्धसंग संबन्धी नौ देशको भ्रमण सुरु जनाएका छन् ।
भम्रण टोलीले कपिलबस्तुको तिलौराकोट बारे जान्नका लागि आएको र यस स्थलको विकास लागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति:
October 05, 2013