एमालेले टिकट नदिएपछि संघीय समाजवादीबाट चुनाब लड्दै केशव स्थापित
असोज १७ । काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापित संघीय समाजवादी पार्टीमा प्रवेश गर्ने गरेका छन् ।
आगामी संबिधानसभाको निर्वाचनको लागी नेकपा एमालेबाट टिकट नपाएपछि उनी संघीय समाजवादीमा प्रवेश गर्न गरेका छन् । संघीय समाजवादी पार्टीमा प्रवेश लतत्तै उनी काठमाडौं– ६ बाट चुनावमा लड्ने संघीय समाजवादी पार्टीले जनाएको छ ।
काठमाडौं -६ बाट एमालेले योगेश भट्टराईलाई टिकट दिएको छ ।

प्रकाशित मिति:
October 03, 2013