२ करोड ९० लाख बुझाएर छुटे डन मनाङ्गे
कात्तिक ६ । गुण्डागर्दी गरेर अवैध सम्पति जोडेको आरोपमा थुनामा रहेका डन भनेर चिनिने दिपक मनाङ्गे धरौटीमा रिहा भएका छन् ।
करिव २ महिना पछि विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाएर लामा रिहा भएका हुन् ।
१४ करोड ७३ लाख ३१ हजार सम्पत्तिको स्रोत नखुलेको दावी गर्दै सम्पति शुधिढीकरण विभागले मनाङगे विरुध विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
विशेष अदालतले मनाङगेलाई गत भदौं ४ गते २ करोड ९० लाख धरौटी तोकेको थियो । लामाले तत्काल धरौटी बुझाउन नसेपछि जेल चलान भएका थिए ।
मनाङगे सुन्दरीजलको १८ रोपनी १५ आना जग्गा धरौटी राखेर रिहा भएका हुन् ।

प्रकाशित मिति:
October 23, 2013