नेपाल प्रहरी र म्यादी प्रहरीबीच नै झडप, १० जना घाइते
कात्तिक ४ । चुनावी सुरक्षाका विषयमा आशंका पैदा भईरहेको अवस्थामा आज नेपाल प्रहरी र निर्वाचनको सुरक्षाका लागि भर्ति भएका म्यादी प्रहरीबीच नै झडप भएको छ ।
आफूहरूको सेवासुबिधा कमभएको भन्दै बारा जिल्ला प्रशासन कार्यलय घेराउ गर्ने क्रममा दुई पक्षबीच झडप भएको हो ।
झडपमका क्रममा प्रहरीको लाठी चार्जबाट १० जना भन्दा बढी म्यादी प्रहरी घाइते समेत भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराले दुई महिनाको तलब दिने आश्वासन दिएर डेढ महिनाको मात्रै उपलब्ध गराउन लागेको भन्दै म्यादी प्रहरी प्रदर्शनमा उत्रिएका हुन् ।

प्रकाशित मिति:
October 21, 2013