कार्यकर्ता पक्राउको विरोधमा माओवादीद्धारा सेती–महाकाली बन्द
कात्तिक ३ । आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विरोधमा नेकपा माओवादीले आज सेती–महाकाली बन्द गराएको छ ।
बन्दले त्यहाँको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सुदूरपश्चिमा यातायातका साधन चलेका छैनन् ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न ठाउँमा पुग्ने कार्यक्रम विथोल्न यातायात बन्द गराउँदै गरेको अवस्थामा शनिबार माओवादी डोटी जिल्ला ईन्चार्ज सहित ४ जनालाई डोटीमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति:
October 20, 2013