काठमाडौंमा ५ मा कांग्रेसका नरहरी विजयी, एमालेका पोखरेल पराजित
मंसिर ६ । काठमाडौ ५ मा नेपाली काँग्रेसका नरहरी आचार्य १४ हजार १ सय २२ मतका विजयी भएका छन् ।
उनका मुख्य प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेल भने १३ हजार ६ सय ९२ मत सहित दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन् ।
उनका मुख्य प्रतिस्पर्धी एमालेका ईश्वर पोखरेल भने १३ हजार ६ सय ९२ मत सहित दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका छन् ।
प्रकाशित मिति:
November 21, 2013