एमाओवादीका नारायणकाजी श्रेष्ठ पनि पराजित
मंसिर । मकवानपुर २ मा एमाओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठ पनि पराजित भएका छन् ।
उनलाई हराउँदै एमालेका सुबासचन्द्र ठकुरी विजयी भएका छन् ।
मकवानपुर २ सुवास ठकुरी एमाले ११७११ लिएर विजयी भएका हुन् । नारायणकाजी श्रेष्ठले भने १०७२० मत मात्रै ल्याउन सफल भए ।

प्रकाशित मिति:
November 21, 2013