डडेल्धुरामा कांग्रेस नेता शेरवहादुर देउवा विजयी
मंसिर ६ । डडेल्धुरामा कांग्रेस नेता शेरबहादुर देउवा विजयी भएका छन् ।
देउवाले २३९२० मत प्राप्त गरेर विजय हासिल गरेका हुन् । उनले आफ्ना प्रतिद्वन्द्व एमाओवादीका नेता खगराज भट्टलाई झण्डै ११ हजार मतले पराजित गरेका छन् ।
भट्टले १२४८१ मतमात्रै प्राप्त गरेका थिए ।
यता, देउवाले कैलाली ६ मा पनि अग्रता लिएका छन् । जहाँ मतगणाना जारी छ ।
डडेल्धुरामा देउवाको जितसँगै कांग्रेसको विजयी सिट संख्या ९ पुगेको छ ।

प्रकाशित मिति:
November 21, 2013