कानुन व्यवसायीको चियापान
प्रगतिशिल कानून व्यवसायी एसोसिएसन (पिएलए) द्धारा राजधानीमा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै माओवादी नेता समेत रहेको कानुन व्यवसायी एकराज भण्डारी । कार्यक्रममा माओवादी सचिव देव गुरुंग, प्रवक्ता पम्झा भुसालका साथै विभिन्न पार्टी निकट दर्जर्नौ कानुन व्यवसायीको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
November 02, 2013