कपिलवस्तुमा गहुँको विऊ अभाव
सनिउल्लाह धोबी
मंसिर २१ । खेतमा गहुँ छर्ने समयमा कपिलवस्तुमा गहुँको विऊ अभाव भएको छ। बजारमा बीउ अभावले गर्दा अहिले सम्म पनि किसानहरुले खेतमा गहुँ छर्न समेत पाएका छैनन् ।
गत वर्षको पुरानो वीउ पनि अत्यन्तै मंहगो भएकाले अहिले गहुँ खेती गर्नेको संख्यामा कमी आउने अनुमान गरिएको छ । वीउ अभावले गर्दा जिल्लामा गहुँ उत्पादन प्रभावित कृषकहरुले बताएका छन् ।
सरकारले छुट र अनुदानमा गहुँको बीउ उपलब्ध गराउनका लागि बिभिन्न कार्यक्रम ल्याए पनि जिल्लामा भने त्यसबाट किसानहरु बञ्जित हुदै आएका छन्।
छुटमा बिक्री गर्न ल्याएका बीउ बिजन बिक्रताले त्यस्ता बीउ महंगोमा बिक्रीगरीरहेको कृषकहरुले गुनासो रहेको छ । बिउ अभाबले कृषकहरुले चर्को मुल्य तिरेर भए पनि बिउ किन्न बाध्य भएका छन् ।

प्रकाशित मिति:
December 06, 2013