• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » खाद्यसस्थानमा चामल अभावले बाजुरामा खाद्यान्न संकट
खाद्यसस्थानमा चामल अभावले बाजुरामा खाद्यान्न संकट

पुस  ४ । सुदूरपश्चिमको  पहाडी जिल्ला  बाजुरामा समयमै खाद्यान्न ढुवानी हुन नसक्दा खाद्यान्न संकट  भएको छ ।
खाद्यसस्थानले बेलैमा चामल नलगिदिएपछि बाजुराका उत्तरी क्षेत्रमा रहेका  ११ गाउंमा खाद्यान्न संकट भएर भोकमरी लाग्ने भएको छ।


गत बर्ष भन्दा यसवर्ष खेतबारीमा उत्पादित अन्न चाडै नै सकिएपछि उत्तरी भेगका रुगिन,कोल्टी, बांधु, बिच्छंया बाई ,साप्पाटा,लगायत ११ गाविसमा खाद्य संकट  देखिएको  छ ।

बाजुराका बासिन्दा खाद्यान्नको लागि अहिले दिनभर खाद्य संस्थानमा लाईनमा बस्न बाध्य भएका छन् ।समयमै खाद्यान्न ढुवानी हुन नसक्दा बाजुराको सदरमुकाम मार्तडी डिपोमा मौज्दात चामल सकिएको छ ।

सर्बसाधारणलाइ दिन चामल अभाब भएपछि खाद्यसस्थानले संस्थानले सातामा एक दिन मात्र चामल बिक्रि गर्दै आएको छ। तत्काल खाद्यान्न ढुवानी नगरिए खाद्य संकटबाजुरा जिल्ला भरी हुने जिल्लास्थित खाद्य संस्थान कार्यालयले जनाएका छन् ।


प्रकाशित मिति: December 19, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • विज्ञापनका लागि नांगिइन जेसिका
  • छोरालाई २ हजारमा बन्धक राखेर बिहे
  • सुभेक्षाको यात्रा मोडलिङ म्युजिक भिडियोदेखि कलिउड पर्दासम्म
  • केसीले भने– 'जेठमा कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन सक्दैन'
  • एयर एम्बुलेन्सबाट कांग्रेस नेता बास्तोलालाई दिल्ली लगिदैं
गृह पृष्ठ |