• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Entertainment » पाकिस्तानी अभिनेत्री बीनाको सडकमा पतिसँग मस्ती
पाकिस्तानी अभिनेत्री बीनाको सडकमा पतिसँग मस्ती

माघ । उत्तेजक तस्बीरहरु खिचाएर बेला बखत विवादमा आईरहने पाकिस्तानी अभिनेत्री बीना मलिक दुबईमा घुम्न व्यस्त छिन् । उनी आफ्ना पति असद बसीर खानसंग घुम्न निस्किएकी हुन् ।

यी जोडीले गत २५ डिसेम्वरमा दुबईको एक अदालतमा विवाह गरेका थिए । त्यसपछि बीना जोडी ओमान फुजिराहमा रमाइलो गर्दै गरेको अवस्थाका तस्बीरहरु विदेशी सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

यी दुई जोडिले सडकमै पनि रमाइलो गरेको खबर समेत एजेन्सीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: January 17, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |