• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News » मालपोतका सुब्बा ८ हजार घुस लिँदालिँदै अख्तियारद्धारा समातिए
मालपोतका सुब्बा ८ हजार घुस लिँदालिँदै अख्तियारद्धारा समातिए

माघ १० । अख्तियार दुरुपायोग अनुसन्धान आयोगले एक मालमोत कार्यालयका सुब्बालाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।

चितवन मालपोत कार्यालय, भरतपुरका मुद्दा फाँटका कर्मचारी नायब सुब्बा रामप्रसाद न्यौपानेले भरतपुर नगरपालिका वडा १० बस्ने रत्नकुमारी पोखरेलसँग जग्गा दाखिल खारेज गर्ने कामको सिलसिलामा घुस लिँदालिँदै पक्राउ गरेको अख्तियारले जनाएको छ ।

उनले पोखरेलसँग ८ हजार घुस लिँदालिँदै पक्राउ गरेको र न्यौपानेलाई अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा राखिएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति: January 24, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
गृह पृष्ठ |